Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने अमेरिकाकाे याेजना: रूसी विदेश मन्त्री लाभरोभ

एजेन्सी । रूसी विदेश मन्त्री सर्गेई लाभरोभले अमेरिकाले विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने सिद्धान्त पछ्याइरहेको बताउनुभएको छ । अमेरिकाले आफ्नो स्वार्थ सधैं अन्तर्राष्ट्रिय सम्झौताहरू भन्दा माथि रहने सिद्धान्त पछ्याएकाे उहाँले बताउनुभएकाे हाे । उहाँले अमेरिक केवल आफ्नो समृद्धिको मात्र ख्याल गर्ने बताउदै उहाँले अन्य राष्ट्रमाथि सधै दबाब दिने काम गरेर समस्यामा उत्पन्न गराउने गरेकाे बताउनुभयाे।…