एजेन्सी । उत्तरपूर्वी थाइल्याण्डमा क्रेन खसेर बुधबार भएकाे यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३१ जना पुगेको छ। अधिकारीहरूले रेल दुर्घटनामा परी घाइते हुनेहरूको संख्या ६७ पुगेको बताएका हुन्। थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा भएको यो दुर्घटनालाई हालैका वर्षहरूको सबै भन्दा गम्भीर रेल दुर्घटना मध्ये एक मानिएको छ । क्रेन खसेर रेल ट्र्याकबाट बाहिर जाँदा ठूलो…