काठमाडौं । साेमबार सेयर बजार ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ७८ करोडको कारोबार भएको हो । आज ७ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स समूहको ०.२० प्रतिशत, हाइड्रोपावर समूहको ०.९६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७२ प्रतिशतले…