Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना सम्बन्धि मुद्दाको छिट्टै फैसला गर्नुपर्छः पूर्वमुख्यसचिव अर्याल

काठमाडाैं । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभएको छ ।  तोकिएको मितिमा निर्वाचन हुने कुरामा त्यसले पनि आशंका बढाएकाले सर्वोच्चले सो सम्बन्धि मुद्दा छिटो किनारा लगाउनुपर्ने उहाँको तर्क थियो । मंगलवार नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव अर्यालले राज्यका अंगहरुले आफ्नो जिम्मेवारी समयमा…