एजेन्सी। नेदरल्यान्ड्सको हेगस्थित स्थायी मध्यस्थता अदालतले भारतलाई पाकिस्तानसँगको सिन्धु जल सम्झौता पुनः पालना गर्न आदेश दिएको छ। अदालतले काश्मीर क्षेत्रका जलविद्युत आयोजनाको काम सीमित गर्न आदेश दिएको हाे। अदालतले भारतसँग सम्झौता रद्द वा निलम्बन गर्ने कुनै औचित्य नरहेको भन्दै यो सन्धि पूर्ण रूपमा लागू रहने ठहर गरेको छ। भारतीय विदेश मन्त्रालयले मध्यस्थता अदालतको उक्त फैसलालाई…