Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


अपर त्रिशूली–१ का बेपत्ताको उद्धारमा ढिलाइ, आफन्त आक्रोशित

काठमाडौँ । भोटेकोशीमा आएको का कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै उहाँहरूका आफन्तले दबाबमूलक अभियान सुरु गर्नुभएको छ । मंगलबार सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकका आफन्तहरू आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेर तत्काल उद्धारको व्यवस्था गर्न दबाब…