Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाकाे समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल गर्नुहुने भएकाे छ। प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद कार्यालयमा बुधबार दिउँसो १ बजे सरोकारवाला पक्षसँग छलफल गर्न लागेको उहाँको सचिवालयले जनाएको हाे। केही अघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमा बापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरिरहेका छन्।…