Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु, अध्यक्ष ओलीको भव्य प्रवेश

काठमाडौं ।नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन स्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। अध्यक्ष ओली तीनवटा गाडीको सुरक्षा स्कर्टिङसहित महाधिवेशनस्थल प्रवेश गरेका हुन्। अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश गरेसँगै नेता तथा कार्यकर्ताहरूले नाराबाजी र ताली बजाउँदै भव्य स्वागत गरेका छन्। महाधिवेशनस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै…