काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दावी गर्नु हाँस्यास्पद भएको बताउनुभएको छ । झापावासीहरुसँगको भेटघाटका क्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अध्यक्ष ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दावी गर्नु हाँस्यास्पद रहेको बताउनुभयो । देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको…