काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पालनामा गम्भीर बन्न आग्रह गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै आचारसंहिताको पालनामा गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको हो । आयोगले चुनावलाई मानव अधिकारमैत्री बनाउन पनि जोड दिएको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको चुनावमा मानव अधिकारको अवस्थाको बारेमा सूक्ष्म…