काठमाडाैं । ष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गर्नुभएको छ । राष्ट्रिय सभाकाे शुक्रबार बैठकको शुन्य समयमा बोल्दै उहाँले सोही माग गर्नुभएको हो । अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले यस सम्बन्धमा के भएको हो भनेर संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको…