Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


विष्णु रिमाल भन्छन्- दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदैछ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरुष अदालतको आदेश अनुसार निष्क्रिय हुने बताएका छन् । रिमाल केही अवाञ्छित तत्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी…