काठमाडाैं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन्। शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक-चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै आलोचनात्मक अभिव्यक्ति दिएका थिए। पोस्ट सार्वजनिक भएको केही मिनेटमै…