काठमाडौं । अमेरिकामा एक जना पाइलटले चोरीको विमान वालमार्टमा क्र्यास गराउने धम्की दिंदा अमेरिकी अधिकारीहरु लामो समय हैरान भएका छन् । मिसिसिपी राज्यमा शनिबार बिहान ८ बजे नै चोरीको विमान उडाएका ती पाइलटले वालमार्ट स्टोरमा क्र्यास गराउने धम्की दिएका हुन् । बिहान ८ बजेदेखि नै बिचक्राफ्ट किङ ९० विमानले मिसिसिपीमा रहेको वालमार्ट स्टोरमाथि फन्का लगाईरहेको…