काठमाडौं ।नेपाल प्रिमियर लिग उपाधि विजेता लुम्बिनी लायन्सले च्याम्पियन्स ट्रफी सेलेब्रेसन कन्सर्ट गर्ने भएको छ । एनपीएल दोस्रो संस्करणको उपाधि जितेको लुम्बिनी यतिबेला च्याम्पियनसिप ट्रफी सेलेब्रेसन टुरमा छ । लुम्बिनी लायन्सले सेलेब्रेसन टुरको अन्तिम दिन पुस १६ गते कन्सर्ट गर्ने घोषणा गरेको हो । सेलेब्रेसन कन्सर्टअन्तर्गत पुस १६ गते बुटवलस्थित बुटवल ईन्टरनेसनल कन्भेन्सन सेन्टमा बृहत…