Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


जुन्या ओगावा जापानको मुख्य विपक्षी दल ‘सेन्ट्रिस्ट रिफर्म एलायन्स’ को नेतामा निर्वाचित

काठमाडाैं ।जापानको मुख्य विपक्षी शक्ति सेन्ट्रिस्ट रिफर्म एलायन्सले जुन्या ओगावालाई आफ्नो नयाँ नेताको रूपमा चयन गरेकाे छ । हालैको आम निर्वाचनमा पार्टीले व्यहोरेको ठूलो क्षतिपछि ओगावाले पार्टी एकता र जनसमर्थन पुनर्गठन गर्ने लक्ष्य राख्नुभएको छ । जापानको मुख्य विपक्षी शक्ति, सेन्ट्रिस्ट रिफर्म एलायन्सको नयाँ नेताका रूपमा जुन्या ओगावा शुक्रवार निर्वाचित हुनुभयो । कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी…