Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


उज्यालो नेपाल पार्टीको प्रतिवद्धता–पत्र : ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने, १० वर्षमा १११ अर्ब डलर जिडिपी पुर्‍याउने लक्ष्य

काठमाडाैं । उज्यालो नेपाल पार्टीले आगामी पाँच वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाएको छ ।  उज्यालो नेपाल पार्टीले आईतवार सार्वजानिक गरेको प्रतिवद्धता–पत्रमा हाइड्रो, कृषि, पर्यटन, आइटी, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रबाट वार्षिक ९ लाख रोजगारी सृजना गरी ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । पार्टीले सुशासन, समृद्धि,…