Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रास्वपाले आज धनगढीमा चुनावी कार्यक्रम गर्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार धनगढीमा चुनावी कार्यक्रम गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले साेही कार्यक्रममा सम्बोधन गर्ने पार्टीका एक नेताले बताएका हुन् । यसअघि जनकपुरमा रास्वपाले पहिलो प्रदेशस्तरीय कार्यक्रम गरेको थियो । रास्वपा सुदूरपश्चिम प्रदेशले सभाको लागि सभापति लामिछाने मंगलबार नै धनगढी पुगेकाे जनाएकाे छ।…