काठमाडाैं। दाङका एक युवकलाई चाेरी गरेको ६५ लाख १७ हजार रकमसहित प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहनगरपालिका-६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो । केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको साेही रकम बरामद गरिएको प्रहरीले बताएकाे छ। केसी सोमबार राति मात्र काठमाडौंबाट घर फर्किएका थिए । उनले चोरी…