Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


जेन–जी आन्दोलनपछि नयाँ–पुराना दल आमने–सामने

–देउवा–ओली–प्रचण्डको अनौपचारिक संवाद–भूराजनीतिक दबाब र स्थिरताको बहस–नयाँ र पुराना दलबीचको भिडन्त कस्तो होला ? काठमाडौं । जेन–जी आन्दोलनपछि नेपाली राजनीति तीव्र रूपमा पुनः ध्रुवीकरणतर्फ उन्मुख भएको छ । सडकदेखि सामाजिक सञ्जालसम्म देखिएको युवापुस्ताको असन्तोषले पुराना दललाई झस्काइदिएको छ भने के के न गर्छौं भन्दै उदाएका नयाँ दलहरू आक्रामक राजनीतिक भाष्यमा उत्रिएका छन् । तर, समानुपातिक…