Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


लगानीका लागि अहिले उचित समय भएकाे अर्थमन्त्री खनालकाे दावी

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले लगानीका लागि अहिले उचित समय रहेको बताउनुभएको छ। काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । निजी क्षेत्रले जेनजी आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले फेरि उठ्ने बताउनुभयो । अहिले अर्थतन्त्र सकारात्मक रहेको, मूल्यवृद्धि न्यून रहेको र चालु…