Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


‘जेन–जी संविधान’ जारी गर्नुपर्ने माग गर्दै माईतीघरमा अनसन

काठमाडाैं । जेन–जी संविधान जारी गर्न माग गर्दै जेन–जी युवा पुस्ताको एउटा समूह अनसनमा बसेको छ । जेन–जी विद्रोहको भावनाअनुरुपको जेनजी संविधान यही फागुन १५ गते सार्वजनि गर्नुपर्ने मागसहित उक्त समूह काठमाडौंको माईतीघर मण्डलामा अनसनमा बसेको हो । अनसनरत जेन–जी युवा जनार्दन अधिकारीले जेन–जी शहीदहरुमाथि राज्यसत्तामा बस्नेहरुले भद्दा मजाक गरिरहेको भन्दै त्यस्तो नगर्न चेतावनी दिनुभयो…