Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


नेपाली कम्युनिस्ट पार्टीले पनि आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्याे

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ। नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोगमा साेमबार पुगेर आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता गराएको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकबपा एकीकृत समाजवादी लगायतका दल मिलेर गत कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।…