Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्प : ‘म कामदार हुँ, जनता मालिक’

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो । उहाँले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने…