Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


दुई लाख १५ हजार कर्मचारी फिल्डमा : आयोग निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको जानकारी दिएको छ । आयोगले आज विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरुसंग गरेको छलफलमा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन सम्पन्न गर्न दुई लाख १५ हजार कर्मचारी फिल्डमा खटाइएको जानकारी दिनुभयो । मतदाता शिक्षाका लागि दश लाख नमूना मतपत्रसहित ६ हजार ७ सय ४३…