Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


कांग्रेस-एमाले रक्षात्मक बन्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको संयोजक दाहालको दावी

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दावी गर्नुभएको हो । अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा…