Logo २८ माघ २०८२, बुधबार | Thu Feb 12 2026


अधिकांश मतदाताले राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा

काठमाडाैं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहनुभएका उहाँले आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गर्नुभएको हो । बुढापाकाहरु भन्दा पनि बढी युवाहरुले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको चाहना राखेको समेत…