Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


फोहोरी राजनीतिकोे निकट भविष्यमा नै परिणामको अपेक्षा

आम निर्वाचन हुनै पर्थ्यो, भयो । प्रदेश सभाको निर्वाचन हुनै पर्ने थियो, भयो । त्यसभन्दा पहिले स्थानीय सरकारको निर्वाचन बेलैमा हुनुपर्ने थियो, भयो । स्थानीय निर्वाचनले मतको एउटा असल खाका देखाएको थियो । अहिलेको हाम्रो संविधानको प्रावधानअनुसार सामान्यत : कुनै पनि दलले वहुमत ल्याउन सक्ने अवस्था छैन र त सत्तामा जानका लागि सिद्धान्त मिल्ने दलहरु…