-लाओस राई ललितपुर, खोकनामा व्यवसायिक तरकारी खेती गर्दै आएका कृषक बिरेन्द्र महर्जनले आफ्नै खेतीमा छिमेकीहरुसँग भेला भई बजेट भाषण सुनेका रहेछन् । कृषकलाई थोरै भएपनि सम्बोधन गरेको चर्चा गर्दै उनले भने, ‘के सरकारले कृषिलाई उद्योग बनाउन खोजेकै हो ? के कृषि पेशालाई सरकारको प्राथमिकतामा राखेकै हो ? कृषकलाई उत्साहित गर्न खोजेको हो ? उनले यस्तै…