रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अह्राए । आलोचक पत्रकारहरुको सूची तयार भयो । फेरि जारले हुकूम दिए– ‘छानिएका मध्ये कट्टर आलोचकहरुको अर्को सूची तयार गर ।’ सहयोगीहरुले त्यसै गरे । ‘के यिनीहरुलाई आजीवन कारावासको सजाय सुनाउने हो…