Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल बैंगलाेरबीच प्रतिस्पर्धा हुने

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलाेरबीच प्रतिस्पर्धा हुने भएकाे छ। भारतकाे दिल्लीमा साेमबार राति पौने ८ बजेदेखि दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलाेरबीच प्रतिस्पर्धा हुने भएकाे हाे। जारी सिजनको आईपीएलमा दवै टोलीको यो आठौं खेल हो । सात खेलबाट १० अंक जोडेको बैंगलाेर तालिकाको दोस्रो स्थानमा रहेको छ…