Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


गत २४ घण्टामा १८ सय ६ जना सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा एक हजार ८ सय ६ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा १८ लाख ७६ हजार ५ सय ४ राजस्व दाखिला भएको जनाएकाे हाे । मादक पदार्थ सेवन गरेको ७७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ६२, ट्राफिक संकेत उल्लङ्घनकर्ता १…