काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको आरोप लगाउनुभएको छ । काठमाडाैंमा शुक्रबार १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आरोप लगाउनुभएको हो । सरकारले सुकुम्बासी, मजदुर विरोधी, ट्रेड युनियन अधिकार, जनताको बास बस्ने अधिकार र रोजगारीको अधिकार समेत बेवास्ता…