Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


संविधान कार्यान्वयनको परीक्षण र ‘शाहसिक पुनरावलोकन’ आवश्यकः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधान कार्यान्वयन भएको एक दशक पुग्न लाग्दा यसको समग्र परीक्षण र शाहसिक पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । संविधान कार्यान्वयनको १० वर्षका अनुभव र कठिनाइकाे बारेमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले बताउनुभएकाे हाे । उहाँले संविधानका शब्दहरू प्रजातान्त्रिक र जनहितकारी भए पनि व्यवहारमा त्यसको रूपान्तरण हुन नसकेको टिप्पणी गर्नुभयो ।…