काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दावी गर्नुभएको छ । काठमाडाैंमा सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफि) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड…