काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी रहेकाे छ। ९९ सदस्यीय केन्द्रीय समितिको मतपरिणाम आइसकेपछि दोस्रो चरण अर्न्तगत पदाधिकारि चयनकका लागि मतदान जारी रहेका हाे । तर केन्द्रीय सदस्यको निर्वाचन जस्तै पदाधिकारीको निर्वाचन पनि ढिलो गरी शुरु भएकाे हाे । बिहीबारनै पदाधिकारीको पनि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक…