Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन बन्देज गर्ने व्यवस्था विधानमै गर्न पार्टी नेतृत्वलाई एमाले नेताको सुझाव

काठमाडाैं । नेकपा एमालेका नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी पार्टीकाे विधान महाधिवेशनमा अन्तिम दिन आइतबार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरुले सोही कुरामा जोड दिएका हुन् । बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेश प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डल लगायतका…