Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


जेनजीको प्रदर्शन अपडेट: प्रहरीको गोली लागेर एक प्रदर्शनकारीकाे मृत्यु, ८० घाइते

काठमाडौं । जेनजीको प्रदर्शनमा साेमबार प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीकाेमृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरमा रहेकाे सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।सोही अस्पतालले घाइते मध्येका एक जनाको मृत्यु भएको जनाएको छ । प्रदर्शनमा परी ७०–८० जना घाइते भएकाकाे उपचार जारी रहेकाे हाे । मृतको विस्तृत विवरण आउन भने बाँकी…