Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


काठमाडौं महानगरले थापाथलीकाे ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ। सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको हाे । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएता पनि प्रभाग नभत्काइने महानगरपालिका-११ का…