Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


वरिष्ठ उपाध्याक्ष पोखरेलको ओलीलाई प्रश्नः ‘पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?’

काठमाडाैं। नेकपा एमालेका वरिष्ठ उपाध्याक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने बताउनुभएको छ। काठमाडौमा बुधबार संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले राज्यको संविधानले नरोक्ने, अन्तर्राष्ट्रिय प्रचलनले पनि नरोक्ने र व्यक्तिको चाहाना भएमा पार्टी सदस्यता रोक्नु गलत भएको उहाँको भनाइ छ। भण्डारीको पार्टी सदस्यतालाई यत्रो एजेण्डाको रुपमा उठाउन पर्ने…