Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपालमा अब सक्रिय राजतन्त्र सम्भव छैन: महामन्त्री जबरा

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताउनुभएको छ। काठमाडौंमा मंगलबार पार्टीले गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सक्रिय राजतन्त्रसँग आफूहरु सहमत नरहेको बताउँदै नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनु भयो। उहाँले यसकाे बारेमा आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताउनुभएकाे छ। नेपालीका…