Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मोरङमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु

काठमाडाैं। मोरङमा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि सासूको मृत्यु भएकाे छ। ससुरा भने गम्भीर बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे हाे। बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुर राई भने गम्भीर बिरामी भएकाे प्रहरीले बताएकाे छ। बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएकाे…