Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा. तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ । ‘बेलायततिर…