Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


१७ सय विद्यार्थी अध्ययनरत विद्यालय दुई वर्षदेखि प्रधानाध्यापकविहीन

खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित दिक्तेल बजारमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक नहुँदा पठनपाठन प्रभावित भएकाे छ । यसअघिका प्रधानाध्यापक ध्यानबहादुर राईले छाडेर गएको दुई वर्ष बित्न लाग्दासमेत विद्यालयमा प्रअ छनाेट नहुँदा पठनपाठनदेखि प्रशासकिन काममा समस्या भएको हो । हाल निमित्त प्रध्यानायापक ज्ञानबहादुर राईले विद्यालयको निमित्त प्रअकाे जिम्मेवारीमा हुनुहुन्छ । प्रधानाध्यापक छनोट…