Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


चिसो बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द

कपिलवस्तु । तराईमा बढ्दै गएको शीतलहरका कारण चिसो अत्याधिक बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द गरिएको छ । एक सातासम्म शीतलहर चलेपछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै यशोधरा र सुद्धोदन गाउपालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको हो। यशोधरा गाउपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनको जाडो बिदा गरिएको हो। यशोधरा गाउपालिकामा पुस १७…