Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका खारेजीको माग

काठमाडौं । सरकारले जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका खारेजीको माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार जारी गरेको वैदेशिक अध्ययन स्वीकृती सम्बन्धी निर्देशिका २०७९ विद्यार्थीको हीत विपरित रहेको भन्दै सरोकारवालाहरुले यो निर्देशिकाको खारेजीको माग गरेका हुन् । बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्शसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले सो निर्देशिका…