काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरुको रोजाइमा नपर्ने गरेको बताउनुभएको छ । उहाँले नेताहरु मन्त्री बन्नका लागि तँछाड, मछाड गरेर भागबण्डामा हिँड्ने गरेको तर शिक्षा मन्त्रालय कमै मात्रै नेताहरुको रोजाइमा पर्ने गरेको बताउनु भयो । पूर्व शिक्षामन्त्रीसमेत रहेका पौडेलेले पैसा नआउने मन्त्रालय भएका कारण…