काठमाडौं ।काठमाण्डौ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदैछ । आज हुने समारोहमा दुई हजार दुई सय नौ जना विद्यार्थी दीक्षित हुँदैछन् । यसमध्ये १७ देशका एक सय ९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टस्का ८३, स्कुल अफ एजुकेसनका दुई सय ९४, स्कुल अफ इञ्जिनियरिङका तीन सय ४०, स्कुल अफ लका ३६,…