Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


‘व्यारियर सिस्टममा मौका परीक्षा दिन सकिँदैन’

काठमाडौं । चिकित्सा शिक्षातर्फ एमबीबीएस अध्ययनरत ‘व्यारियर’मा परेका विद्यार्थीहरुले एक पटक मौका परीक्षा दिन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आइतबार विद्यार्थीहरुले दुईदेखि तीन महिनासम्मको समय दिएर परीक्षामा सामेल गराउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानसँग माग गरेका हुन् । उनीहरुले कोरोना अवधिमा लकडाउनका…