Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


शैक्षिक संस्थामा राजनीतिकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमवार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरुमा राजनीतिको गन्ध आउन दिनु नहुने बताए । प्रधानमन्त्रीलाई भेटेर धन्यवाद…